नेविसंघमा कसको कति मत ? (मत विवरणसहित)

काठमाडौं । नैनसिंह महरको नेतृत्वमा नेविसंघको नयाँ नेतृत्व चयन भएको छ । १ सय २९ पदका लागि भएको उक्त निर्वाचनमा संस्थापन पक्षले अध्यक्ष र दुवै महामन्त्री जितेको छ भने कोषाध्यक्ष वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षकाले जितेका छन् । निर्वाचित झन्डै ८० प्रतिशत संस्थापन पक्षले जितेको छ । सम्पूर्ण उम्मेदवारको मत परिणाम यस्तो आएको थियो । … Continue reading नेविसंघमा कसको कति मत ? (मत विवरणसहित)